Government of Nepal

Ministry of Culture, Tourism and Civil Aviation

Nepal Mountain Academy

NMA

अन्तर्वार्ता सम्बन्धी सूचना

मिति: २०७६।०१।२३

यस प्रतिष्ठानको मिति २०७६/०१/०९ गतेको नयाँ पत्रिका दैनिकमा प्रकाशित सूचना अनुसार छैटौं महिला ट्रेकिङ्ग गाइड तालिमका लागि प्राप्त आवेदकहरुको अन्तर्वार्ता यहि मिति २०७५/०१/२४ र २५ गते विहान ११ बजेदेखि ३ बजेसम्म गरिने व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिन्छ ।