Result of 68th Trekking Guide Training-2082/83 (Group-C)

68th Trekking Guide Training Result (Group-C)

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले संचालन गरेको ६८ औं Trekking Guide Training (Group-C) को मिति २०८२/०६/०८ मा लिइएको लिखित परीक्षाको परीक्षाफल, फिल्ड तालिमको प्राप्तंक समेत समावेश गरी नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको मिति २०८२/०६/२४ गतेको निर्णयानुसार प्रकाशित गरिएको छ |