ट्रेकिङ गाइड तालिमको लागि दरखास्त आह्वान

दरखास्त आह्वान

ट्रेकिङ गाइड तालिमको लागि दरखास्त आह्वान

आगामी ब्याचका लागि Trekking Guide Training को आवेदन खुलाइएको छ।

तालिमका लागि न्यूनतम योग्यता :

(१) कम्तिमा प्रमाणपत्र तह १०+२ वा सो सरह उत्तिर्ण भएको हुनुपर्ने वा

(२) एसएलसी (एसईई) तह उत्तिर्ण गरी कम्तिमा २ वर्षको ट्रेकिङ्गको अनुभव भएको हुनुपर्ने ।

तालिम शुल्क : रु ७,५००/-

थप जानकारीका लागि सम्पर्क:

📞 01-5244312/ 01- 5244888/ 9768387201