प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

ट्रेकिङ गाइड तालिमको लागि दरखास्त आह्वान

दरखास्त आह्वान

ट्रेकिङ गाइड तालिमको लागि दरखास्त आह्वान

आगामी ब्याचका लागि Trekking Guide Training को आवेदन खुलाइएको छ।

तालिमका लागि न्यूनतम योग्यता :

(१) कम्तिमा प्रमाणपत्र तह १०+२ वा सो सरह उत्तिर्ण भएको हुनुपर्ने वा

(२) एसएलसी (एसईई) तह उत्तिर्ण गरी कम्तिमा २ वर्षको ट्रेकिङ्गको अनुभव भएको हुनुपर्ने ।

तालिम शुल्क : रु ७,५००/-

थप जानकारीका लागि सम्पर्क:

📞 01-5244312/ 01- 5244888/ 9768387201