Government of Nepal

Ministry of Culture, Tourism and Civil Aviation

Nepal Mountain Academy

NMA

छनौट परिक्षाको परिक्षाफल प्रकाशन गरिएको सम्बन्धी सूचना

मिति: २०७५/११/१२

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले सगरमाथा उचाई मापन कार्यक्रममा सहभागी हुने सर्भेयरहरुलाई उच्च पर्वतारोहण सम्बन्धी तालिमका लागि छनौट गर्न मिति २०७५/११/१० र ११ गते लिइएको परिक्षाको परिक्षाफल प्रकाशित गरिएको छ ।

सफल प्रशिक्षार्थीहरुले यही मिति २०७५/११/१३ गते सोमबारभित्र यस प्रतिष्ठानको कार्यालयमा सम्पर्क राख्नुुहुन सूचित गरिन्छ ।

छनौट भएका कर्मचारीहरुको विवरण

सि.नं. पद नाम
प्र.ना.अ. खिमलाल गौतम
ना.अ. रविन कार्की
सर्भेक्षक सुरजसिंह भण्डारी
सर्भेक्षक सुरेन्द्र थापा
अमिन युवराज धिताल

वैकल्पिक कर्मचारीहरुको विवरण

सि.नं. पद नाम
ना.अ. भानुभक्त भट्ट
अमिन संजित रेग्मी