Government of Nepal

Ministry of Culture, Tourism and Civil Aviation

Nepal Mountain Academy

NMA

ट्रेकिङ्ग गाइड तालिममा असफल प्रशिक्षार्थीहरुको Re-totaling/Rechecking सम्बन्धमा

यस प्रतिष्ठान र टानद्धारा सञ्चालित ट्रेकिङ्ग गाइड तालिमको मिति २०७५/१०/२५ गते परिक्षाफल प्रकाशित गरिएकोमा उक्त परिक्षामा असफल भएका प्रशिक्षार्थीहरुले Re-totaling/Rechecking गराउन चाहेमा मिति २०७५/१०/२७ गते आइतबार दिउँसो २ बजेभित्र रु २००/- शुल्क बुझाई निवेदन दिनु हुन सूचित गरिन्छ ।