Government of Nepal

Ministry of Culture, Tourism and Civil Aviation

Nepal Mountain Academy

NMA

तिहार विदा तथा कक्षा सञ्चालन सम्बन्धी सूचना

मिति २०७८/०७/१७

नेपालीहरूको दोश्रो महान् चाड शुभ दिपावली, नेपाल सम्वत तथा छठको पावन अवसरमा हाम्रा सम्पूर्ण विद्यार्थी, अभिभावक, शुभचिन्तक, फ्याकल्टी मेम्बर, कर्मचारी एवम् समस्त नेपालीहरुमा सुख, शान्ति, समृद्धि, सु–स्वास्थ्य एवम् उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै मिति २०७८ कात्तिक  १८ गतेदेखि २०७८ कात्तिक २२ गतेसम्म सम्पूर्ण पठनपाठनका कक्षाहरु बन्द रहने तथा मिति २०७८ कात्तिक २३ गतेबाट स्नातक (विएमएस) र स्नातकोत्तर (म्याट्स) तहका सम्पूर्ण कक्षाहरु सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको लागि सूचित गरिन्छ ।

रोमनाथ ज्ञवाली 
कार्यकारी निर्देशक एवं क्याम्पस प्रमुख 

 

Download File