Result of 68th Trekking Guide Training-2082/83 (Group-B)

68th Trekking Guide Training Result (Group-B)

नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले संचालन गरेको ६८ औं Trekking Guide Training (Group-B) को मिति २०८२/०६/०५ मा लिइएको लिखित परीक्षाको परीक्षाफल, फिल्ड तालिमको प्राप्तंक समेत समावेश गरी नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानको मिति २०८२/०६/२३ गतेको निर्णयानुसार प्रकाशित गरिएको छ |